पोखरा ४ बुढानीलकण्ठ मन्दिर नजिक सडकमा परेको भ्वाङ पुरियो

पाेखरा | असार १२, २०७९

पोखरा ४ बुढानीलकण्ठ मन्दिर नजिक सडकमा परेको भ्वाङ पुरियो

पोखरा :     पोखरा महानगरपालिका ४, बुढानीलकण्ठ मन्दिर र बाग्लुङ बसपार्क नजिकको पुलको आडैंमा राति परेको पानीका कारण परेको भ्वाङ पुरिएको छ ।

 

महानगरपालिकाका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले सडकको निरिक्षण गरेलगत्तै उनको निर्देशनपछि भ्वाङ पुरिएको छ । उनले वर्षायामको सुरुवातसंगै बाढी, पहिरो जस्ता प्राकृतिक बिपत्तिका घटना हुनसक्ने भएकाले सजग र सचेत हुन सबैमा अनुरोध समेत गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्